गणकहरूको छोटो सूची (Shortlist) तथा अन्तर्वार्ता मिति प्रकाशन सम्बन्धी सूचना
तथ्याङ्क संकलनका लागि अपांगता घरधुरी सर्वेक्षणका लागि प्राप्त आवेदनहरु मध्येबाट १७७ जना गणकहरुको छोटो सूची (Shortlist) र सोको अन्तर्वार्ता मिति प्रकाशन गरिएको छ।
तथ्याङ्क संकलनका लागि अपांगता घरधुरी सर्वेक्षणका लागि प्राप्त आवेदनहरु मध्येबाट १७७ जना गणकहरुको छोटो सूची (Shortlist) र सोको अन्तर्वार्ता मिति प्रकाशन गरिएको छ।
नेपाल नेत्रहीन संघ काठमाडौँलाई विभिन्न कार्यक्रमका लागि निम्नानुसारका पदहरूमा कर्मचारी आवश्यक भएको ले, प्रथम पटक सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र [email protected] इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदनको लागी सूचित गरिन्छ।
Action for Inclusive development परियोजना अन्तर्गत स्वास्थ्य तथा पुनर्स्थापन कार्यक्रमका सेवाहरु विस्तार गर्न तथ्याङ्क संकलन गर्न घरधुरी सर्वेक्षणको लागि गणकहरुको आवश्यकता
The Nepal Association of the Blind (NAB), a national umbrella organization advocating for the rights and inclusion of blind and partially sighted individuals in Nepal, is seeking to establish a roster of qualified experts to support its initiatives and programs.