६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा सेतो छडी वाकाथन प्रतियोगिता:
मिति: १५ अक्टोबर २०२६ तदनुसार: २९ असोज २०८३ दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने संघ-संस्थाहरुको संयुक्त आयोजनामा दृष्टिविहीन महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सेतो छडी वाकाथन प्रतियोगिता आयोजना हुँदैछ। नाम दर्ता अन्तिम मिति: २७ असोज २०८३ सहभागी हुन इच्छुक व्यक्तिहरूले निम्न विवरण उपलब्ध गराई नाम दर्ता गराउनुहुन अनुरोध छ: पूरा नाम ठेगाना लिङ्ग सम्पर्क […]
