Category: Notices

Notices

गणकहरुको आवश्यकता सम्बन्धि सूचना

Action for Inclusive development परियोजना अन्तर्गत स्वास्थ्य तथा पुनर्स्थापन कार्यक्रमका सेवाहरु विस्तार गर्न तथ्याङ्क संकलन गर्न घरधुरी सर्वेक्षणको लागि गणकहरुको आवश्यकता

Notices

Call for Roster of Experts

The Nepal Association of the Blind (NAB), a national umbrella organization advocating for the rights and inclusion of blind and partially sighted individuals in Nepal, is seeking to establish a roster of qualified experts to support its initiatives and programs.

Notices

आपुर्तिकर्ताहरुलाई सूचिकृत गर्ने सम्बन्धि नेपाल नेत्रहीन संघको जरुरी सूचना !!!

यस संघलाई सन् २०२५ का लागि स्टेशनरी, ब्रेल कागज लगायतका सामग्री आवश्यक परेको हूँदा सो सम्बन्धि सामग्रीहरु आपूर्ति गर्न चाहने इच्छुक व्यवसायी तथा आपूर्तिकर्ताहरुले आ-आफ्नो सामग्रीको दरभाउ खुलाई सूचना प्रकाशित मितिले १५ दिन भित्र संघ मा पठाउनका लागि सूचित गरिन्छ ।