आपुर्तिकर्ताहरुलाई सूचिकृत गर्ने सम्बन्धि नेपाल नेत्रहीन संघको जरुरी सूचना !!!
यस संघलाई सन् २०२५ का लागि स्टेशनरी, ब्रेल कागज लगायतका सामग्री आवश्यक परेको हूँदा सो सम्बन्धि सामग्रीहरु आपूर्ति गर्न चाहने इच्छुक व्यवसायी तथा आपूर्तिकर्ताहरुले आ-आफ्नो सामग्रीको दरभाउ खुलाई सूचना प्रकाशित मितिले १५ दिन भित्र संघ मा पठाउनका लागि सूचित गरिन्छ ।
