प्रेस विज्ञप्ति
हार्दिक अपिल हालै सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूअनुसार दृष्टिविहीन बेरोजगार नागरिकहरूले आफ्ना रोजगारी, अधिकार र सम्मानजनक जीवनयापनको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएको विषयप्रति नेपाल नेत्रहीन संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो आन्दोलन दृष्टिविहीन समुदायले लामो समयदेखि भोगिरहेको रोजगारी तथा आर्थिक असुरक्षाको वास्तविक प्रतिबिम्ब हो, र यसलाई राज्यले गम्भीरतापूर्वक लिन संघले हार्दिक अपिल […]
