सामाजिक परिचालक छनोट बारे सूचना

calendar_today June 8, 2025
label Notices

नेपाल नेत्रहीन संघले छोटो सूचीबाट छनोट भएका सामाजिक परिचालक पदका उम्मेदवारहरूसँग मिति २०८२ जेष्ठ २४ गते सम्पन्न अन्तर्वार्ताबाट तपशिलमा उल्लेखित उम्मेदवारहरूलाई सामाजिक परिचालकको रूपमा छनोट गरिएको सूचना प्रकाशित गरेको छ।

कार्यक्षेत्र जिल्लाहरु : लमजुङ, तनहुँ, धादिङ र गोरखा:

क्र. सं.नाम थर            लिङ्ग ठेगानाकार्यक्षेत्र
१लक्ष्मि शर्मामहिला धादिङगल्छि गाउँपालिका र सिद्धलेख गाउँपालिका
२गोपाल अधिकारी   पुरुष गोरखाअजिरकोट गाउँपालिका र दोर्दी गाउँपालिका
३समिक्षा गुरुङ        महिला तनहुँराईनस नगरपालिका र दुध पोखरी गाउँपालिका
४मिना हमाल          महिला तनहुँघिरिङ गाउँपालिका र मध्यनेपाल नगरपालिका
५राजकुमार गोलेपुरुष मकवानपुरबेसीशहर नगरपालिका र क्व्होलासोथार गाउँपालिका
६शंकर खत्रिपुरुष गोरखासुन्दरबजार नगरपालिका
७बेली माया प्रजा      महिला गोरखादेवघाट गाउँपालिका र ऋषिङ गाउँपालिका

कार्यक्षेत्र जिल्लाहरु : सल्यान, सुर्खेत, जाजरकोट र दैलेख :

क्र. सं.नाम थर            लिङ्गअपाङ्गताको प्रकारठेगानाकार्यक्षेत्र
१युवराज कंडेल पुरुष न्यून दृष्टियुक्तसुर्खेतपञ्चपुरी गाउँपालिका
बराहताल गाउँपालिका
२प्रकाश न्यौपाने पुरुष शारीरिकदैलेख डुल्लु नगरपालिका
नारायण नगरपालिका
३पार्वती योगी महिला सुर्खेत नलगाड नगरपालिका
भेरी नगरपालिका
४ठगेन्द्र टमाटापुरुष सल्यान छत्रेश्वरी गाउँपालिका
शारदा नगरपालिका

वैकल्पिक उम्मेद्वार:

क्र. सं.
नाम थर            
लिङ्गअपाङ्गताको प्रकार
ठेगाना
कार्यक्षेत्र
१गोमा शर्मा महिला न्यून दृष्टियुक्तदैलेख डुल्लु नगरपालिका
नारायण नगरपालिका