नेपाल नेत्रहीन संघ
केन्द्रीय कार्यालय, सुकेधारा, काठमाडौँ प्रेस विज्ञप्ति मिति: २०८३ असोज १६ गते, शुक्रबार नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा हेटौँडामा हुने नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारण सभा २०८३ असोज १८ गते बागमती प्रदेशको राजधानी हेटौँडाको सिद्धार्थ मार्गस्थित होटल पल्पसा प्याराडाइज होममा हुनेछ। सहभागीहरू सभामा निम्न अनुसारको प्रतिनिधित्व रहनेछन्: सभाको कार्यसूची सभा दुई सत्रमा चल्नेछ: […]
