News and Events

NEW
News and Events

Vacancy Announcement of Monitoring & Evaluation (M&E) Coordinator

Position Title: Monitoring & Evaluation (M&E) CoordinatorProject / Consortium: Collective Action for Disability Rights (CADiR) Nepal ConsortiumLocation: Kathmandu, Nepal (with field travel as required)Employment Type: Full-Time, Fixed-Term Contract (2026-2029)Application Deadline: 14 May 2025 (within 15 days of 30 April 2025)Number of Positions: 1 (One)Salary and Benefit: Monthly gross salary above NPR 80,000, with an additional benefit equivalent to three months’ basic salary. For […]

NEW
News and Events

Price list of NAB Assistive Devices-2026

News and Events

!! कम्प्युटर तालिम सम्बन्धी सूचना !!!

काठमाडौ महानगरपालिका मार्फत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्राप्त बजेट शीर्षकबाट “दृष्टिविहीन व्यक्तिहरुका लागि आवासीय कम्प्युटर तालिम तथा उद्यमशिलता र सशक्तिकरण तालिम कार्यक्रम” अन्तर्गत यस नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय काठमाडौँमा यसै साल माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका १० जना दृष्टिविहीन परीक्षार्थीहरुको लागि कम्प्युटर तालिम सञ्चालन गर्न लागेको हुँदा इक्छुक दृष्टिविहीन तथा न्यूनदृष्टियुक्त परिक्षार्थीहरुबाट २०८३ बैशाख २ गतेसम्ममा आवेदनको लागि सुचित गरिन्छ । साथै छनौट भएका १० जना व्यक्तिहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ, भने महिलाहरुलाई छात्रावासको पनि व्यवस्था छ ।

News and Events

Press Release:

NEPAL ASSOCIATION OF THE BLIND AND U.S. EMBASSY NEPAL

LAUNCH NEPAL’S FIRST-EVER ENGLISH LANGUAGE TEACHING TRAINING
FOR BLIND AND LOW VISION TEACHERS

A Historic Milestone in Inclusive Education Across Nepal

News and Events

!!! आपूर्तिकर्ताहरूलाई सूचीकृत गर्ने सम्बन्धी जरुरी सूचना !!!

नेपाल नेत्रहीन संघ लाई सन् २०२६ का लागि विभिन्न वस्तु तथा सेवाहरू आवश्यक पर्ने भएकाले इच्छुक तथा योग्य व्यवसायी/आपूर्तिकर्ताहरूलाई सूचीकृत (Vendor Listing) हुनका लागि यो सूचना प्रकाशित गरिएको छ।

News and Events

२०८२ माघ ८ गते: नेपाल नेत्रहीन सङ्घको ३३औँ वार्षिकोत्सव समारोह:

नेपाल नेत्रहीन संघ को ३३औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरू गरिमामय तथा उत्साहपूर्ण वातावरणमा आयोजना गरिएका थिए। यस विशेष अवसरले संस्थाको दीर्घ यात्रा, उपलब्धिहरू र आगामी प्रतिबद्धतालाई पुनः स्मरण गर्दै सदस्य तथा सरोकारवालाहरूबीच नयाँ ऊर्जा थप्ने कार्य गरेको छ।

News and Events

दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदाता शिक्षा:

मतदान हाम्रो संवैधानिक अधिकार हो, र त्यसमा सहज पहुँच हाम्रो आधारभूत आवश्यकता। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी मतदाता शिक्षा अब विकल्प होइन, अनिवार्य आवश्यकता बनेको छ। २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो अमूल्य मतको सही र सचेत प्रयोग गरौँ।

News and Events

दृष्टिबिहीनमैत्री बैंकिङ सेवा सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकलाई पहलको आग्रह:

काठमाडौं, श्रावण २१, २०८२: नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्ष श्री शिशिर खनाल र समावेशिकरण सल्लाहकार श्री खोमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई भेट गरी दृष्टिबिहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले बैंक तथा वित्तीय सेवामा भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराएको छ। गभर्नरको कार्यकक्षमा सम्पन्न भेटवार्तामा संघले दृष्टिबिहीन मैत्री पहुँचयुक्त बैंकिङ […]

News and Events

हेरचाहकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौँ, श्रावण ११, १२ र १३, २०८२: नेपाल नेत्रहीन संघ (NAB)द्वारा स्रोत कक्षा अन्तर्गत छात्रावासमा बसोबास गर्ने दृष्टिविहीन तथा न्यून दृष्टियुक्त बालबालिकाका लागि सञ्चालनमा रहेका आठवटा सरकारी विद्यालयहरूमा कार्यरत १० जना महिला हेरचाहकर्ताहरूलाई लक्षित गर्दै सफलतापूर्वक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

News and Events

Oratory competition on occasion of NAB anniversary

On the occasion of the 32nd Anniversary of the Nepal Association of the Blind, an open oratory competition on the topic “The Role of Blind Individuals in the Development of the Association” was organized among visually impaired individuals within the Kathmandu Valley on January 21, 2025 (8th Magh 2081).