६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा सेतो छडी वाकाथन प्रतियोगिता:

calendar_today October 9, 2026
label Notices

मिति: १५ अक्टोबर २०२६

तदनुसार: २९ असोज २०८३

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको लागि काम गर्ने संघ-संस्थाहरुको संयुक्त आयोजनामा दृष्टिविहीन महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सेतो छडी वाकाथन प्रतियोगिता आयोजना हुँदैछ।

📝 नाम दर्ता

अन्तिम मिति: २७ असोज २०८३

सहभागी हुन इच्छुक व्यक्तिहरूले निम्न विवरण उपलब्ध गराई नाम दर्ता गराउनुहुन अनुरोध छ:

पूरा नाम

ठेगाना

लिङ्ग

सम्पर्क नम्बर

🏆 पुरस्कार

🥇 प्रथमः नगद पुरस्कार रु. १०,०००

🥈 द्वितीयः नगद पुरस्कार रु. ७,५००

🥉 तृतीयः नगद पुरस्कार रु. ५,०००

महिला तथा पुरुष दुवै समूहका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ।

🎁 सहभागीका लागि उपलब्ध सुविधा

✓ स्थानीय यातायात सुविधा

✓ सहभागिता प्रमाणपत्र

✓ बिहानको खाजा

✓ लन्च बक्स

📍 वाकाथन मार्ग

भृकुटीमण्डप मूल गेट → भद्रकाली → सहिदगेट → काठमाडौं मल → रत्नपार्क → शान्तिवाटिका

🕗 समय: बिहान ८:०० बजे

📞 सम्पर्कः

अमृता तिम्सिना नेपाल

📱 ९८६००७२३४९

⚠️ महत्वपूर्ण जानकारी

पूर्ण दृष्टिविहीन व्यक्तिहरूले मात्र सहभागी हुन सक्नेछन्।

महिला र पुरुष प्रत्येक समूहबाट कम्तीमा १०/१० जना सहभागी हुनु अनिवार्य हुनेछ।

🦯 सहभागी बनौँ — सेतो छडीको सुरक्षा र आत्मनिर्भरताको सन्देश फैलाऔँ!

पुनश्चः ४० वर्ष मुनिका दृष्टिविहीन व्यक्तिहरुले मात्र सहभागी हुन सक्नेछन् । सहभागीहरु महिला र पुरुष हरेक समूहबाट कम्तिमा १०-१० जना हुन अनिवार्य छ ।