अनुगमन तथा मुल्यांकन अधिकृत छनोट बारे सूचना
नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय अन्तर्गत अनुगमन तथा मूल्यांकन अधिकृत पदको लागि छोटो नामावलीमा (Shortlist) रहेका ५ जना उम्मेदवारहरू मध्येबाट मिति २०८२ जेठ २८ गते प्रायोगात्मक परीक्षा र अन्तर्वार्ताबाट कुपण्डोल निवासी श्री शुलोचना पौडेलजीलाई छनोट गरिएको सुचित गरिन्छ।