सामाजिक परिचालक छनोट बारे सूचना

नेपाल नेत्रहीन संघले छोटो सूचीबाट छनोट भएका सामाजिक परिचालक पदका उम्मेदवारहरूसँग मिति २०८२ जेष्ठ २४ गते सम्पन्न अन्तर्वार्ताबाट तपशिलमा उल्लेखित उम्मेदवारहरूलाई सामाजिक परिचालकको रूपमा छनोट गरिएको सूचना प्रकाशित गरेको छ।

कार्यक्षेत्र जिल्लाहरु : लमजुङ, तनहुँ, धादिङ र गोरखा:

क्र. सं.नाम थर            लिङ्ग ठेगानाकार्यक्षेत्र
लक्ष्मि शर्मामहिलाधादिङगल्छि गाउँपालिका र सिद्धलेख गाउँपालिका
गोपाल अधिकारी   पुरुषगोरखाअजिरकोट गाउँपालिका र दोर्दी गाउँपालिका
समिक्षा गुरुङ        महिलातनहुँराईनस नगरपालिका र दुध पोखरी गाउँपालिका
मिना हमाल          महिलातनहुँघिरिङ गाउँपालिका र मध्यनेपाल नगरपालिका
राजकुमार गोलेपुरुषमकवानपुरबेसीशहर नगरपालिका र क्व्होलासोथार गाउँपालिका
शंकर खत्रिपुरुषगोरखासुन्दरबजार नगरपालिका
बेली माया प्रजा      महिलागोरखादेवघाट गाउँपालिका र ऋषिङ गाउँपालिका

कार्यक्षेत्र जिल्लाहरु : सल्यान, सुर्खेत, जाजरकोट र दैलेख :

क्र. सं.नाम थर            लिङ्गअपाङ्गताको प्रकारठेगानाकार्यक्षेत्र
युवराज कंडेलपुरुषन्यून दृष्टियुक्तसुर्खेतपञ्चपुरी गाउँपालिका
बराहताल गाउँपालिका
प्रकाश न्यौपानेपुरुषशारीरिकदैलेखडुल्लु नगरपालिका
नारायण नगरपालिका
पार्वती योगीमहिलासुर्खेतनलगाड नगरपालिका
भेरी नगरपालिका
ठगेन्द्र टमाटापुरुषसल्यानछत्रेश्वरी गाउँपालिका
शारदा नगरपालिका

वैकल्पिक उम्मेद्वार:

क्र. सं.
नाम थर            
लिङ्गअपाङ्गताको प्रकार
ठेगाना
कार्यक्षेत्र
गोमा शर्मामहिलान्यून दृष्टियुक्तदैलेखडुल्लु नगरपालिका
नारायण नगरपालिका