छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित बारे सूचना:

calendar_today September 24, 2025
label Notices

मिति २०८२/०३/१० गते नेपाल नेत्रहीन संघद्वारा प्रकाशित स्नातक तथा स्नातकोत्तर स्तरमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरण सम्बन्धी सूचना बमोजिम, प्राप्त भएका कुल ४७ वटा आवेदनहरूको अध्ययन तथा मूल्याङ्कन पश्चात् उपयुक्त १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको र उक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली देहाय बमोजिम प्रकाशित गरिएको छ।

१. पूजा लामिछाने – गोर्खा

२. आर्य निरौला – सुनसरी

३. सुस्मिता बि.क. – तनहुँ

४. विनिता सतार – मोरङ

५. सुजन गुरुङ – गोर्खा

६. रोजिना घिमिरे – गोर्खा

७. मदन रोकाया – मुगु

८. अमिर पौडेल – कपिलवस्तु

९. सागर भाट क्षेत्री – अर्घाखाँची

१०. जयन्ती राई – संखुवासभा

११. रमिता कुमारी चौधरी – सुनसरी

१२. चिरञ्जीवी थापा – गुल्मी

१३. सरस्वती कठायत – डडेल्धुरा