कर्मचारीहरु आवश्यकता सम्बन्धि सूचना
नेपाल नेत्रहीन संघ काठमाडौँलाई विभिन्न कार्यक्रमका लागि निम्नानुसारका पदहरूमा कर्मचारी आवश्यक भएको ले, प्रथम पटक सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र [email protected] इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदनको लागी सूचित गरिन्छ।
Duty Station: NAB Central Office, Kathmandu (with occasional field visits)
Duration: Initially one year with possibility of extension
Reports to: Director
Contract Type: Full-time (with probation period of 3 months)
Salary and Benefits: Negotiable
Purpose of the Position
The M&E Officer will be responsible for developing and implementing monitoring, evaluation, accountability, and learning (MEAL) systems to track project performance and results. The role ensures data-driven decision-making, quality reporting, and alignment with NAB’s strategic objectives and donor requirements.
Key Responsibilities
a. Monitoring and Evaluation System Development
- Design and implement M&E frameworks, tools, and data collection systems for NAB’s programs and projects.
- Ensure that indicators are SMART and aligned with project objectives, logical frameworks, and donor reporting formats.
- Support project teams in planning and executing monitoring activities.
b. Data Management and Analysis
- Collect, verify, analyze, and manage quantitative and qualitative data.
- Maintain and update project databases and dashboards.
- Generate regular progress reports with analysis and recommendations for improvement.
c. Reporting and Documentation
- Draft high-quality donor and internal reports, including progress, annual, mid-term, and final evaluation reports.
- Document best practices, case studies, lessons learned, and success stories.
d. Evaluation and Learning
- Coordinate internal and external evaluations and impact assessments.
- Facilitate learning sessions and reflection workshops with staff and stakeholders.
- Promote the use of evidence for strategic decision-making and advocacy.
e. Capacity Building and Technical Support
- Provide M&E training and coaching to staff, branch members, and partners.
- Ensure M&E practices are inclusive and sensitive to disability and gender issues.
f. Compliance and Quality Assurance
- Ensure that M&E systems comply with organizational, donor, and national standards.
- Support audits, field verifications, and reviews as needed.
Required Qualifications and Experience
- Bachelor’s degree (master’s preferred) in Social Sciences, Development Studies, Statistics, M&E, or a related field.
- Minimum of 3 years of progressive experience in monitoring and evaluation in development or humanitarian sectors.
- Experience in working with marginalized communities, especially persons with disabilities and women is highly desirable.
- Familiarity with logical frameworks, result-based management, and the Theory of Change.
- Excellent skills in data collection, statistical analysis, and report writing.
- Proficiency in MS Excel, Word, PowerPoint; knowledge of SPSS, Kobo Toolbox, or other data management software is a plus.
- Strong interpersonal and communication skills.
Preferred Competencies
- Knowledge of disability-inclusive development and accessibility principles.
- Strong understanding of participatory M&E methodologies.
- Fluency in Nepali and English (written and spoken).
- Ability to work independently and in a team with diverse stakeholders.
- Willingness to travel to project areas, including remote districts.
6. Application Process
Interested candidates should submit an application form available on: www.nabnepal.org, an updated CV, their academic and their previous job experiences certificate to [email protected] by Jestha 16th 2082 ( 30th May, 2025). Only shortlisted candidates will be contacted for further selection process.
- आवश्यक संख्या: ७ जना
- कार्य क्षेत्र:
- धादिङ: सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका
- गोरखा: अजिरकोट गाउँपालिका
- तनहुँ: रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका
- लम्जुङ: दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका, कोलासोत्तर गाउँपालिका, बेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका
पद: सामाजिक परिचालक
- आवश्यक संख्या: ४ जना
- कार्य क्षेत्र:
- सुर्खेत: पञ्चपुरी गाउँपालिका, बराहताल गाउँपालिका
- सल्यान: छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका
- जाजरकोट: नलगाड नगरपालिका, भेरी नगरपालिका
- दैलेख: डुल्लु नगरपालिका, नारायण नगरपालिका
शैक्षिक योग्यता:
- एस.ई.ई. उत्तीर्ण वा सो सरहको शिक्षा प्राप्त भएको।
प्राथमिकता/ग्राह्यता:
- दृष्टिविहीन व्यक्तिहरूका लागि पुनर्स्थापना कार्यक्रमको क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको।
- मोटरसाइकल वा स्कूटर भएको।
मुख्य जिम्मेवारी:
- समुदायमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूको आवश्यकता पहिचान गर्ने।
- पहिचान भएका व्यक्तिहरूलाई तोकिएका विभिन्न पुनर्स्थापना सेवाहरू प्रदान गर्ने।
मुख्य कार्यहरु:
१. लक्षित समुदायलाई परियोजनाबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी दिने।
२. लक्षित समुदायको आवश्यकता र क्षमताको पहिचान गर्ने।
३. पहिचान गरिएका प्रत्येक व्यक्तिका लागि प्रदान गरिने सेवाहरूको व्यक्तिगत पुनर्स्थापना सेवा योजना तयार गर्ने।
४. व्यक्तिको आवश्यकता अनुसार दैनिक जीवनयापन र गमनशीलता सम्बन्धी तालिम प्रदान गर्ने।
५. कच्चा पदार्थ, बजारको उपलब्धता र व्यक्तिको रुचिअनुसार सीपमूलक तालिमको योजना बनाउने र सम्बन्धित व्यक्तिहरूलाई तालिमको अवसर प्रदान गर्ने।
६. आधारभूत पुनर्स्थापना सेवा र सीपमूलक तालिम प्राप्त गरिसकेका व्यक्तिहरूलाई उद्यमशीलताका लागि प्रेरित गर्ने।
७. समुदायमा फेला परेका दृष्टिविहीन बालबालिकाहरूलाई विद्यालय भर्ना गराउन सहयोग गर्ने।
८. दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरूलाई आफ्ना अधिकारका लागि संघ–संस्थामा आबद्ध गराउन सहजीकरण गर्ने।
९. प्रत्येक दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र प्राप्त गराउन सहजीकरण गर्ने।
१०. दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरूका हक, हित र अधिकारको पक्षमा स्थानीय तह र समुदायलाई परिचालित गर्ने।
समयावधिः हाललाई १ बर्ष ( आवश्यकता अनुसार करार थप गर्न सकिने)
७. आवश्यक कागजातहरुः
क) नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
ख) शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि
ग) अनुभवको प्रमाण-पत्रको प्रतिलिपि
घ) हालै खिचेको पासपोर्ट साईजको फोटो १।१ प्रति
च) स्कूटर वा मोटरसाईकलको लाईसेन्स वा ब्लुबुक को प्रतिलिपि र आफ्नै साधन भएकोलाई प्राथामिकता दिईनेछ।
नोट: हरेक आवदेकहरुले आफुले काम गर्न चाहेको कुनै दुई पालिका खुलाउनु पर्नेछ।
आवेदन प्रक्रिया: इच्छुक आवेदकहरूले www.nabnepal.org मा उपलब्ध यो फारम भरी आवश्यक कागजातहरू [email protected] मा पठाउनु पर्नेछ। सर्टलिस्ट भएका आवेदकहरूलाई मात्र अन्य छनोट प्रक्रियामा समावेश गरिनेछ।