मतदान हाम्रो संवैधानिक अधिकार हो, र त्यसमा सहज पहुँच हाम्रो आधारभूत आवश्यकता। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी मतदाता शिक्षा अब विकल्प होइन, अनिवार्य आवश्यकता बनेको छ। २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो अमूल्य मतको सही र सचेत प्रयोग गरौँ।
दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि मतदाता शिक्षा:
calendar_today
February 24, 2026
|
label
News and Events
