सामाजिक परिचालकहरुको छोटोसूचि (Shortlist) प्रकाशित गरिएको सम्बन्धि सूचना

calendar_today June 2, 2025
person NAB Nepal
label Notices

नेपाल नेत्रहीन संघले मिति २०८२ जेठ २ गते  राष्ट्रिय दैनिक, संघको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित गरेको सूचना अनुसार निम्नानुसारका आवेदकहरुलाई सामाजिक परिचालकको छनौट अन्तर्वार्ताको लागि छोटो सूचि प्रकाशित गरिएको छ ।

कार्य क्षेत्र: लमजुङ, तनहुँ, धादिङ र गोरखा

क्र.सं. नाम ठेगाना
अमृता तिमल्सिनाधादिङ
बेली माया प्रजागोरखा
भवि लाल थापातनहूँ
गोपाल अधिकारीगोरखा
जमुना दवाडिगोरखा
लक्ष्मी शर्माधादिङ
निर्मल कँडेलचितवन
राज कुमार गोलेमकवानपुर
शंकर खत्रीगोरखा
१० सीता रिजालधादिङ
११ श्रीजना आचार्यकास्की
१२ समिक्षा गुरुङतनहूँ
१३ मीना हमालतनहूँ

कार्य क्षेत्र: सुर्खेत, दैलेख, जाजरकोट र सल्यान

क्र.सं.नामठेगाना
गोमा शर्मादैलेख
पार्वती योगीसुर्खेत
युवराज कँडेलसुर्खेत
जानकी चन्दसल्यान
ठगेन्द्र टमातासल्यान
६.कृष्ण बहादुर नेपालीजाजरकोट
७.झरना राणासुर्खेत
८.प्रकाश न्यौपानेदैलेख

पुनश्चः छनौट अन्तर्वार्ताको मिति, पछि जानकारी गराइनेछ ।